
सुर्खेत । पाँच दलिय गठबन्धनको बैठक आज ३ बजे बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तयारी गरिएको हो ।
शीर्ष तहका नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको हो ।
आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको हो ।

फरकबाटो १९ भाद्र २०७९, आईतवार ११:१६